LISTEN GRACE FM 107.6 MHz ONLINE - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

LISTEN GRACE FM 107.6 MHz ONLINE

Share This


Gracelive

diginet









ABOUT GRACE FM

"समता, सृजना र शान्ति रेडियोको समावेशी आवाज,ग्रेस एफ एम १०७.६ मेघाहर्ज़ " भन्ने नाराका साथ गाउँ घरको आवाज समाबेश गर्न ग्रेस एफ एमको स्थापन भएको हो। नयाँ जोश, नयाँ जाँगरका साथ समाजमा रहेका विसंगति र विकृतिलाई निर्मूल पार्ने उद्धेश्यले स्थापना भएको ग्रेस एफ एम १०७.६ मेघाहर्जले हरेक दिन विहान ५:३० देखि राति ११:०० बजेसम्म समाजको पहरेदारको कार्य गर्दै आईरहेको छ।

ग्रेस एफ एम १०७.६ मेघाहर्ज़ "आशाको सन्देश नेपाल " नामक संस्था द्वारा सूचना तथा संचार मन्त्रालय मार्फत राष्ट्रिय प्रसारण नियमावली २०५२ को नियम ४ संग सम्बन्धित रही फ्रिक्वेन्सी मोडुलेसन प्रसारण अनुमति लिएर एफएम व्याण्डको १०७.६ मेघाहर्जमा प्रसारित रेडियो स्टेसन हो।

काभ्रे जिल्लामै पहिलो पटक प्रत्येक घण्टा समाचार प्रसारण गर्ने ग्रेस एफ एम १०७.६ मेघाहर्ज पहिलो सामुदायिक रेडियो हो। प्रत्येक घण्टा समाचारको साथमा विभिन्न ज्ञान,सूचना र मनोरंजन दिदै आइरहेको ग्रेस एफ एमको स्टुडियो काभ्रे सदरमुकाम धुलिखेल नगरपालिका वडा नं. ७ स्थित विलक्वेंको बस्तीमा रहेको छ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here