
महिलाहरुको सेक्स लाइफलाई अझ रमाइलो र आनन्दित बनाउने यस्तो सुइबाट महिलाहरुलाई आफ्नो सेक्स लाइफ आनन्दित तबरले बिताउन मद्दत गर्नेछ | यो इन्जेक्शन एक किसिमको सर्जिकल प्रोसिड्युर हो जुन महिलाहरुको जी स्पटमा लगाइन्छ | यसले गर्दा महिलाहरुको जी स्पटको साइज अस्थाई रुपमा बढ्दछ |
इन्जेक्शन लगाउने प्रोसिड्युर पुरा गर्न आधा घण्टा लाग्छ भने यसलाई लोकल अनेस्थिसिया दिएर लगाउन सकिन्छ |
यो लन्च भएको पाँच सालमा नै दुइ हजार भन्दा बढी महिलाहरुले यसको सफल प्रयोगबाट लाभान्वित हुने अवसर पाइसकेका छन् | महिलाहरुको बिचमा यसको ख्याति देखेर नै यसलाई अन्य ठाउँमा पनि लन्च गर्ने सम्भावना बढेको बताइएको छ |
No comments:
Post a Comment