कहाँ राख्छ गूगलले डाटा ? - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

कहाँ राख्छ गूगलले डाटा ?

Share This
तपाई इन्टरनेटमा केहि खोज्नु पर्यो भने पक्कै पनि गूगलमा खोज्नुहुन्छ होला | नखोज्नु पनि किन ? गूगलले सबै कुरा भेट्न सकिने जो बनाइदिएको छ | त्यस्तै भिडियो हेर्न पनि गूगलकै प्रोडक्ट युट्युब चलाउनुहुन्छ होला | यो पनि सबैको लागि लोकप्रिय भिडियो शेयारिंग साइट जो बनेको छ | त्यस्तै अहिले गूगल प्लस पनि चर्चामा रहेको र लोकप्रिय नेटवर्किंग साइटमध्येको एक भएको छ भने जिमेलले त सुरुदेखि नै प्रयोगकर्ताको मनमा राज गरेको छ | यस्तो लोकप्रिय साइटहरुको डाटा कस्तो ठाउँमा होला त ? सधै सुनिदै र यसका बारेमा खबरहरु पढीदै आएकोमा, भर्खरै मात्र गूगलले १,१५०० वर्ग फीट क्षेत्रफलमा फैलिएको गूगल सर्भरका केहि फोटोहरु सार्वजनिक गरेको थियो | हेरौँ कस्तो ठाउँमा रहँदो रहेछ हाम्रा डाटाहरु :






























यस्तो जटिल बनावट रहेको सर्भरमा केहि गडबडी आएमा पनि साइकलको मद्दतद्वारा टेक्निसियनले मर्मत गर्दछन् | गूगलको यो सर्भरमा केहि निश्चित व्यक्तिहरु मात्रका लागि प्रवेश गर्न सक्ने व्यबस्था गरिएको छ | जसले गर्दा तपाई हाम्रो डाटा अझ बढी सुरक्षित हुन्छ |

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here