
केटीको ब्वाईफ्रेन्ड केटीको बाउसँग कुरा गर्दै :
ब्वाईफ्रेन्ड : अंकल मेरो र उसको बिबाह भयो भने हामी पुरै जिन्दगि खुसि खुसि बिताउन सक्छौं । त्यसैले तपाई हामी दुइजनाको बिबाह गराई दिनुस ।
केटीको बाउ : मा चाहन्न की मेरी छोरी आफ्नो पुरै जिन्दगि एउटा कुकुरसँग बिताओस ।
ब्वाईफ्रेन्ड : त्यहि भएर त तपाईको मनको कुरा बुझेर म उसको हात माग्न आ'को त अंकल ।
केटि : के रे के रे ? हात मात्रै माग्न आ'को ! लाने भए मलाई पुरै लग, नत्र हातमात्रै त म पनि दिन्न ।
No comments:
Post a Comment