छोटा लुगा र तलब - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

छोटा लुगा र तलब

Share This

सधैँ छोटा स्कर्ट र टाइट टिशर्टमा अफिस आउने सेक्रेटरीसंग एकदिन बोसले सोध्यो,
बोस : तिमी अफिसमा आउँदा किन येति छोटो छोटो लुगा लगाएर आउछौ?
सेक्रेटरी : (आफ्नो कम तलबको सिकायत गर्दै )के गर्नु सर, यो अफिसले दिनेजति तलबमा यस्तै छोटो कपडा मात्र आउछ । नत्र लामो लुगा लगाएर शरीर ढाक्न त मलाई पनि मन थियो नि !
बोस : उसो भए आज देखि तिम्रो तलब अझ कम हुन्छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here