
चतुरेको बाउ आफ्नो छोरोको बिबाहको कुरा गर्न एउटा धनि मान्छेकोमा गयो । जो चतुरेको बाउको पुरानो साथी रहेछ । कुरा गर्दै जाँदा धनले उन्मत्त भएको धनि साथीले भन्यो, "आज मसंग १५ वटा कार, १८ वटा सुपर मार्केट र १० वटा बंगला छ तँ संग के छ ?"
गरिब चतुरेको बाउ बिचरा के भनौँ के भनौँको स्थितिमा पुग्यो र भन्यो, " मसंग एउटा बेरोजगार छोरो छ जसको गर्लफ्रेन्ड तेरी एक्ली छोरी हो ।
No comments:
Post a Comment