लुतो - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here
चतुरे एक पटक ज्योतिष बाजेकहाँ गएछ र भन्न थालेछ,
चतुरे : आज बिहानै देखि मेरो हात एकदमै चिलाउदै छ किन होला ज्योतिष बाजे ?
ज्योतिष बाजे : ल चतुरे आज त तिमीलाई पैसो पो आउने रै'छ त ।
चतुरे : ए! हो र ज्योतिष बाजे ? अनि मेरो खुट्टा पनि चीलाईराखेको छ, यसको चाहिं के हुन्छ होला?
ज्योतिष बाजे : राम्रो ठाउँ वा तीर्थको यात्रा गर्न पाउने भयौ त चतुरे उसो भए त !
चतुरे : ज्योतिष बाजे ! अहिले आएर त मेरो त जिउ नै पो चिलाउन थाल्यो त के पो होला ?
ज्योतिष बाजे : धत् ! तिमिलाई त लुतो पो लागेको रै'छ ! स्वास्थ्य चौकी जाउ जचाउन, काँ हात हेराउन आ'को त ?

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here