हातमा पिसाब नगर्नु - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

हातमा पिसाब नगर्नु

Share This
तोक्मे बुढा नाइन्टीन फाउन्टीनमा ब्रिटिश लाउरेमा जागिर खाँदा रहेछन ।
एक पटक पिसाब फेर्न जाँदा उनी संगै अर्को एक जवान पनि गएछन् ।
तोक्मे बुढा पैले पिसाब गरिसकेर चेन लगाए । अनि आफ्नो ह्याट मिलाउदै ढोका तिर लागे ।
यो देखेर जवानले तोक्मे बुढाको अगाडी गएर भन्यो " सर, हामी ट्रेनिंगमा हुँदा पिसाब गरी सकेपछि हात धुनुपर्छ भनेर सिकाको थियो त ।"
त्यसपछी तोक्मे बुढा ले भन्यो, "हाउ लाखे है नानी !, हामी ट्रेनिंगमा हुँदा चैं हातमा पिसाब नगर्नु भनेर सिका'को थियो नी त ।"

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here