लता मंगेश्करको स्वरमा सझिएको नेपाली गीत - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

लता मंगेश्करको स्वरमा सझिएको नेपाली गीत

Share This


प्रख्यात गायिका लता मंगेश्करको स्वरमा सझिएको नेपाली गितको भिडियो भर्खरै रिलिज गरिएको छ । जसमा लतालाई साथ दिएका छन् नेपाली गायक रामकृष्ण ढकालले ।

रानी म्युजिकमा रेकर्ड गरिएको उक्त गीतलाई आनन्द अधिकारीको शब्दमा शिखर सन्तोषले संगित भरेका छन् । भुषण दाहालको निर्देशनमा बनेको भिडियोमा रामकृष्ण ढकाल र झरना बज्राचार्यले अभिनय गरेका छन् । हेरौ भिडियो:



Video Details:
Singer: Lata Mangeshkar and Ram Krishna Dhakal
Music: Shikar Shantosh
Lyrics: Ananda Adhikari
Recorded on: Rani Music
Uploaded on Youtube by: MusicNepalPvtLtd
Link for Youtube : http://www.youtube.com/watch?v=atRYuQBfnqw&feature=share

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here