आयो सलमान ख़ान-सोनाक्षी सिन्हा अभिनित "दबंग २"को प्रोमो - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

आयो सलमान ख़ान-सोनाक्षी सिन्हा अभिनित "दबंग २"को प्रोमो

Share This

बलिउडको १०० करोड क्लबमा सामेल सलमान ख़ान-सोनाक्षी सिन्हा अभिनित फिल्म "दबंग"को सिक्वेल फिल्म "दबंग २" २१ डिसेम्बरमा रिलिज हुँदैछ । पछिल्ला दिनमा सिनेप्रेमीहरु "दबंग २" को ट्रेलर हेर्न बहुतै आतुर थिए । यस कुरालाई मध्यनजर गर्दै शेर खानको उपाधि पाएका सलमानले यो फिल्मको ट्रेलरलाई 'बिग बोस ६'मा लन्च गरेका थिए ।


ट्रेलरलाई गएको शनिबार मात्रै लन्च गरिएको हो । हेरौ "दबंग २" को ट्रेलरको यो भिडियो :

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here