श्रीमती (श्रीमानसंग गुनासो गर्दै )– सुन्नुस न, छोरा एकदमै बिग्रियो हौ | पैसा जहाँ राख्दा नि खोजेर निकालेर लान्छ | श्रीमान – त्यसको किताबमा राख्ने गर न exam नआउन्जेल ढुक्क हुन्छ |
No comments:
Post a Comment