पैसा कहाँ लुकाउने ? - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

पैसा कहाँ लुकाउने ?

Share This

श्रीमती (श्रीमानसंग गुनासो गर्दै )– सुन्नुस न, छोरा एकदमै बिग्रियो हौ | पैसा जहाँ राख्दा नि खोजेर निकालेर लान्छ |
श्रीमान – त्यसको किताबमा राख्ने गर न exam नआउन्जेल ढुक्क हुन्छ |

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here