चतुरेले आफ्नी छोरीलाई ठुलो भएपछि के बनाउने भनेर सोच्दै थियो यतिकैमा छोरीलाई अगाडी देख्यो र छोरीलाई नै सोध्ने बिचारले सोध्यो :
चतुरे : छोरी, तिमि ठुलो भएपछी के गर्छौ ?
छोरी : बाबा, मा ठुलो भएपछी बिहे गर्छु ।
चतुरे : छोरी, यति सानै देखि अर्काको नराम्रो सोच्ने पाप काम गर्नु हुन्न ।
No comments:
Post a Comment