बिबाह पछी करिनाको आइटमनम्बर 'चिपकाले सैयाँ फेविकोलसे' - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

बिबाह पछी करिनाको आइटमनम्बर 'चिपकाले सैयाँ फेविकोलसे'

Share This

दबंगको 'झंडू बाम' पछी दबंग २ पनि 'चिपकाले सैयाँ फेविकोलसे'बाट हंगामा मच्चाउने सुरमा छ । सलमान खान अभिनित दबंग २ मा सलमानको जोडी भने सोनाक्षी नै छिन । तर आइटम नम्बरमा भने मलाइका अरोरा पछी यसपाली करिनाले पालो पाएकी छिन ।

हेरौँ कस्तो छ त 'चिपकाले सैयाँ फेविकोलसे', फेविकोलले चिपकाँउछ की करिनाको मस्त चालले चिपकाँउछ दर्शकलाई स्क्रीनमा ? फराह खानको कोरियोग्राफिमा करिनाको मस्त चालले भरिपूर्ण यो गीतको भिडियो हेरौ न त:

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here