बिबाह अगाडी के छोड्ने विचार छ ? - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

बिबाह अगाडी के छोड्ने विचार छ ?

Share This

प्रेमीका – तिमी बिहे पछि चुरोट पिउन छोड्छौ ?
प्रेमी – किन नछोड्नु अवश्य पनि छोड्छु ।
प्रेमीका – रक्सी र तास नि !
प्रेमी – त्यो पनि छोड्छु ।
प्रेमीका – बिहे अघि चाँहि के के छोड्ने विचार गरेको छौ नि !
प्रेमी – तिमीलाई !

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here