अन्डा खाने तरिकाले बताउँछ तपाईको सेक्सप्रतिको लगाव - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

अन्डा खाने तरिकाले बताउँछ तपाईको सेक्सप्रतिको लगाव

Share This

के तपाईलाई थाहा छ की तपाईको अन्डा खाने तरिकाले तपाईको सेक्सप्रतिको रुचिबारे पत्ता लगाउन मद्दत गर्छ । एक सर्वेक्षणमा आएको नतिजा अनुसार तपाईको अण्डा खाने तरिकाले तपाईको स्वादको बारेमा मात्रै हैन तपाइको यौन इच्छाबारे पनि जानकारी दिन सक्छ । यति मात्रै हैन तपाईलाई कसैको पर्सनालिटी जान्नु छ भने पनि उसलाई अण्डा खुवाएर तपाई उसको पर्सनालिटी जान्न सक्नुहुन्छ ।

ब्रिटिश एग इन्डस्ट्री काउन्सिलको सर्भेक्षणका अनुसार आधा पाकेको (हाल्फ बोइल्ड) अण्डा व्यक्तिहरु अत्यधिक रुपमा बाहिर घुम्न रुचाउने, Upbeat Music सुन्न रुचाउने र खुशी हुन्छन । यस्तै गरि पुरै पाकेको(उमालेको) अण्डा खानेहरु भने Disorganised हुन्छन । यिनीहरु समुहमा रहन मन पराउदैनन । जो मानिसहरु फ्राइ गरेको अण्डा खान मन पराउछन, उनीहरुको सेक्समा रुची अत्यधिक हुन्छ अर्थात् उनीहरुमा यौन इच्छा तिब्र हुन्छ । यदि कोहि scrambled egg खान्छन, भने त्यस्ता मान्छे अरु मानिसहरुमा लगाव राख्छन । यस्तै अम्लेट खाने मानिसहरु भने संयमित र अनुशासित जिन्दगि जिउछ्न ।

१०१० जनामा गरिएको सर्भेक्षणमा आधा पाकेको अण्डा खाने मानिसहरुको दुइ बच्चा हुने जसमध्ये एक छोरा हुने सम्भावना रहेको पनि पाइयो । भने आधा पाकेको अण्डा खानेमा पुरुषभन्दा महिला बढी रहेको पाइयो । यस्तै गरि पुरै उमालिएको अन्डा खाने व्यक्तिमा भने लापरबाही र रिसाहा प्रबृत्ति रहेको पाइयो । फ्राइ गरेको अन्डा खाने गरेका मान्छेमा भने युवा जोश र जाँगर रहेको पाइयो । यस्ता मानिसहरु प्राय पुरुष रहेको पनि सर्भेक्षणमा पाइएको छ । यस सर्वेक्षणबाट अन्डा खाने तरिकाले मानिसको बनि व्यहोरा र खानदान नै पत्त लगाउन सकिने कुराको निचोड निकालिएको छ । तपाई पनि एकपटक प्रयास गरेर हेर्ने की ?

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here