घरमै गएर - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

घरमै गएर

Share This

चतुरेले चुट्किला भनेछ, तर धतुरे हाँसेनछ । धतुरे नहाँसेको देखेर चतुरेले सोध्यो,
चतुरे - मैले यस्तो हाँस उठ्दो चुट्किला भन्दा पनि तिमी किन नहाँसेको ?
धतुरे - हेर न यार, आज म एकदम हतारमा छु क्या, हाँस्ने फुर्सद पनि छैन, घरमै गएर हाँसौला नि हुन्न ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here