धतुरे : यार चतुरे, अस्पतालमा अप्रेशन गर्नु भन्दा अगाडी बिरामीलाई किन बेहोश बनाइन्छ होला है ? चतुरे : (अलिक बेर सोचेर) यदि बेहोश गरेन भने बिरामी आँफैले अपरेशन गर्न सिक्यो भने डाक्टरकोमा को नै आउँछ र ?
No comments:
Post a Comment