बिबाह त म तिमीसंगै गर्छु ! - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

बिबाह त म तिमीसंगै गर्छु !

Share This

चतुरेको प्रेमी-प्रेमिका जोडी एकापसमा खुबै प्रेम गर्दथे । एकदिन प्रेमिकाले आफ्नो प्रेमी चतुरेको बारेमा घरमा कुरा राखिन । घरमा सबै सहमत भए उनले तुरुन्तै प्रेमी चतुरेलाई फोन गरिन र भनिन :
प्रेमिका : चतुरे, मेरो आमाले तिमीलाई मन पराउनुभयो ।
चतुरे : चाहे जेसुकै होस बिबाह त म तिमिसंगै गर्छु । तिम्री बुढी आमालाई भन्नु कि मलाई बिर्सिदिनु !

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here