धतुरे र चतुरे चिया खान सुबेदी दाईको चिया पसलमा गएछन । चतुरेले आधा गिलास चिया त्यत्तिकै गिलासमा नै छोडेको देखेर, धतुरे : ए चतुरे, तैले गिलासमा चिया किन छोडेको हँ ? चतुरे : भाँडा माझ्नेलाई टिप्स छोडीदिएको क्या ।
No comments:
Post a Comment