यसरि घट्छ उमेर - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

यसरि घट्छ उमेर

Share This

चतुरे (पत्‍‌नीसंग)- हेर अर्धांगिनी, डाक्टरहरुका अनुसार धेरै बोल्नाले मानिसको उमेर कम हुन्छ । त्यसैले कम बोल्ने गर न ।
पत्‍‌नी (हल्का मुस्कुराउँदै)- अब त तपाईलाई बिश्वास भयो कि मेरो उमेर पचासबाट घटेर कसरि पच्चीस भयो भनेर !

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here