चतुरे (पत्नीसंग)- हेर अर्धांगिनी, डाक्टरहरुका अनुसार धेरै बोल्नाले मानिसको उमेर कम हुन्छ । त्यसैले कम बोल्ने गर न । पत्नी (हल्का मुस्कुराउँदै)- अब त तपाईलाई बिश्वास भयो कि मेरो उमेर पचासबाट घटेर कसरि पच्चीस भयो भनेर !
No comments:
Post a Comment