गुलाफका किसिमअनुसार तिनीहरुको अर्थ

के तपाईलाई थाहा छ कि गुलाफको रंग र संख्याअनुसार तिनीहरुको अर्थ फरक भएझैं गुलाफको किसिम अनुसार पनि गुलाफको अर्थ फरक हुन्छ । आउनुहोस जानौं केहि किसिमका गुलाफका अर्थहरू :


मस रोजबड (Moss Rosebud): प्रेमको बयान


काँडा रहित गुलाफ (Thorn-less Rose): पहिलो नजरमा एकातर्फी प्रेम


पाते गुलाफ (Leaf Rose): तिमि/तपाई आशा गर्न सक्छौ/सक्नुहुन्छ !


हाइबिस्कस गुलाफ (Hibiscus Rose): अद्भुत सौन्दर्य


गाढा रातो (Burgundy Rose): अज्ञात सौन्दर्य


क्रिसमस गुलाफ (Christmas Rose): मेरो पिरचिन्तालाई हटाउ/घटाउ(कम गराउ)!



कुकुर गुलाफ(Dog rose): खुशी र पिंडा


दमास्क गुलाफ (Damask Rose): ताजापन, प्रेमको पर्सियाको राजदुत


बगैंचे गुलाफ (Garden Rose): म मंगल ग्रहबाट आएको हुँ !


चिया गुलाफ (Tea Rose): म सधै सम्झीरहनेछु(याद गरिरहनेछु)!


रोज अफ शरोन (Rose of Sharon): प्रेमले खपत गरिएको वा भएको



करमाइन गुलाफ (Carmine Rose): धोकेबाज इच्छा


कार्डिनल रातो गुलाफ (Cardinal Red Rose): विशिष्ट/उत्कृष्ट इच्छा


एमरान्थ रातो गुलाफ (Amaranth Red Rose): लामो समय देखिको अपूर्ण इच्छा


जंगली गुलाफ (Wild Rose): सरलता


मस्क गुलाफ (Musk Rose): हलचल मच्चाउने सौन्दर्य


रोजा मण्डी (Rosa Mundi): विविधता

कृपया गुलाफ दिंदा ध्यान पुर्याउनुहोला कि तपाई कसलाई के भन्न चाहनुहुन्छ र के भन्न गइरहनुभएको छ ! कुन गुलाफले कस्तो संदेश प्रवाह गर्छा ध्यान दिएर गुलाफसंगै ग्रिटिंग कार्ड अथवा हस्तलिखित पत्र भने नछुटाउनु होला ।

, ,

1 comments

राम माया घर्ति
March 30, 2013 at 6:36 PM

यतिका रंगका गुलाफ पाइन्छ चाही कहाँ ??

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...