छोटा लिंग हुनेहरुलाई खुशीको खबर !

तपाई आफ्नो लिंगलाई सामान्य लिंगभन्दा सानो सोचेर हड्बडाउनुभएको छ? त्यसो भए नआत्तिनुहोस हामी तपाईहरुलाई खुशीको खबर सुनाउदै छौं।

हजुर मानिस छोटो लिंगको बारेमा सोचेर पनि मानिस आत्तिन्छन र केहि व्यक्ति त सेक्सोलोजिस्टकहाँ सम्म पनि पुग्ने गर्छन। मानिसको यहि दिमागी कमजोरी कसैको लागि कमाउने धन्दा बन्छ। यहि कमजोरीको फाइदा उठाएर मानिस बिजनेस गर्छन। तर यदि यो पढ्नुभयो भने तपाई अब यो अवस्थाबाट गुज्रनुहुने छैन।


कारण न्युयोर्कको ब्रूक्लिन शहरमा २० जुलाई २०१३ का दिन सुन्दा नै अचम्म लाग्दो र अपत्यारिलो प्रतियोगिता हुदै छ। "गुड थिंग क्यान कम इन ए स्मल प्याकेज" भन्ने विचारका साथ् सुरु हुन लागेको प्रतियोगिताको नाम हो 'स्मलेस्ट पेनिस कन्टेस्ट'। हुन त कतिलाई यो भन्न नै लाज लाग्छ कि आफ्नो लिंगको साइज कत्रो छ तर यस प्रतियोगिता गराउने र यसका प्रतियोगीहरुलाई भने कुनै लाज लागेको छैन रे। त्यसैले त जति पनि छोटा लिंगवालाहरु छन् तिनीहरु खुलेर अगाडी आउदै छन्।

यो प्रतियोगितामा भाग लिन भने २१ वर्षा उमेर पुगिसकेको हुनुपर्नेछ भने फोटो देखाएर मात्र उपाधि जित्न त के प्रतियोगितामा भाग लिन सम्म पनि पाइदैन। प्रतियोगितामा भाग लिनको लागि प्रतियोगी आफै छोटो अंडरवेयर लगाएर उपस्थित हुनुपर्नेछ। बिजेतालाई 'स्मलेस्ट पेनिस इन ब्रूक्लिन २०१३' उपाधिद्वारा सम्मान गरिनुका साथै आकर्षक बिजेता राशि पनि दिइने भएको छ, जसलाई बिजेताले च्यारिटीमा पनि डोनेट गर्न सक्ने व्यवस्था गरेको समाचारमा उल्लेख छ।

पहिलो हैन यस्तो किसिमको प्रतियोगिता
यस्तो किसिमको पहिलो प्रतियोगिता नै भने हैन यो प्रतियोगिता। यसभन्दा पहला पनि डेनिश इरोटिक वेबसाइटले यस्तै किसिमको प्रतियोगिता संचालन गरेको थियो, जसको उद्देश्य छोटो लिंग चिन्ता, हैरानी वा यौन बिकृतिको कारण हैन भन्ने जनचेतना फैलाउनु थियो।

,

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...