होसियार ! कतै तपाईलाई पनि फेसबुकमा यस्तो म्यासेज आएको त छैन ? - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

होसियार ! कतै तपाईलाई पनि फेसबुकमा यस्तो म्यासेज आएको त छैन ?

Share This
पहिला पहिला इमेलमा तपाई लाई यति रकमको चिट्ठा पर्यो तपाईको डिटेल चाहियो भन्दै मेल आएर हैरान बनाउथ्यो। तर अब समयसंगै म्यासेज आउने तरिका र स्रोत पनि फेरिएछ।

अचेल फेसबुकको इन्बक्समा यस्तो म्यासेज आउन थालेको छ। तर फर्म्याट चाही केहि चेन्ज भएको छ। अचेल केटिले म्यासेज गर्छिन र भन्छिन कि मेरो इमेलमा मेल गर अनि हामी परिचय गरौँ। तर यो म्यासेज फेक अर्थात् झुटो म्यासेज हो। पहिला पहिला इमेलमा आउने चिट्ठा परेको म्यासेज जस्तै यो म्यासेज पनि ठग्नकै लागि भएको जानकारहरु बताउछन।


केहि व्यक्तिहरुले त पहिला फेसबुकमा म्यासेज गरेर इमेलमा तान्ने अनि इमेलमा कुरा गर्दै जाँदा त्यसै गरि मेरो सम्पति यति छ, तलाई यति दिन्छु, मलाई तेरो डिटेल ले भन्ने गरेको पनि बताउछन।

होसियार! यदि तपाइलाई पनि नचिनेको मान्छेबाट यस्तो म्यासेज आएको छ भने रिप्लाई गर्नु भन्दा पहिला हजारपटक सोचेर मात्रै रिप्लाई गर्नुस। नत्र तपाई पनि ठगीनुहोला नि!

7 comments:

  1. Malai pne 1/2 mahina aghi Automobiles company "Chevrolot" ko Name ma worldwide Lucky draw ko Winner tapaikp mobile number vayekoma badhai xa bhanne khalko MESSEGE ayeko thyo, tara lagattai Google Search garda Fraud raheko kura tha vo!!!

    ReplyDelete
  2. MALI NI EUTA KT LE EMAIL MA KURA GARAU,MERO BUBA KO YETI SAMPATI CHA,MA TERO DES MA AYERA TA SANGA KEHI SAMJSEWA GARCHU..............YESTAILEKDAI MSZ AKO THIYO

    ReplyDelete
  3. लौ न मलाई त यस्तो मेसेजले धुरुकै पारी सक्यो भन्या।

    ReplyDelete
  4. Malie pani aako xa k garna ho taa

    ReplyDelete
  5. kuro yasto po ho.. sanka ta lako thiyo ni bro..thanks for the info.

    ReplyDelete
  6. This comment has been removed by the author.

    ReplyDelete
  7. विकल श्रेष्ठJuly 11, 2013 at 9:14 AM

    के लुट्छे त्यस्ले, पाए मै लुटिदिन्छु त्यसलाई, त्यसले लुट्ने जस्तो केही छैन म सँग त ।

    ReplyDelete

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here