फर्डिनान्डले राष्ट्रिय टिमबाट सन्यास लिने घोषणा गरे - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

फर्डिनान्डले राष्ट्रिय टिमबाट सन्यास लिने घोषणा गरे

Share This
२ जेठ । इंग्ल्याण्डका डिफेन्डर रियो फर्डिनान्डले राष्ट्रिय टिमबाट सन्यास लिएको घोषणा गरेका छन ।

यस सिजनको इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यान्चेस्टर युनाइटेडका भरपर्दा डिफेन्डर फर्डिनान्डले राष्ट्रिय टिमबाट बुधबार सन्यास लिएका हुन् । ३४ वर्षिय फर्डिनान्डले टिमका लागी अहिलेसम्म ८१ खेल खेलिसकेका छन । फर्डिनान्डले इंग्ल्याण्ड टिमको तर्फबाट तिन वटा विश्वकपमा कप्तानीको  भुमिका निर्बाह गरेका थिए । उनको कप्तानीमा इंग्ल्याण्डले सन् १९९८, २००२ र २००६ मा विश्वकप खेलेको थियो । उनले आफ्नो चोटको कारण सन् २०१२ को स्विजरल्याण्ड विरुद्धको युरो कपमा क्वालिफाइङ देखि टिमबाट खेल खेलेका छैनन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here