आईपीएल क्रिकेटको फाइनल खेल आज राति हुँदै
१२ जेठ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट प्रतियोगिताको उपाधिका लागी आज राती मुम्बई इन्डियन्सले चेन्नई सुपर किङग्सको सामना गर्दैछ ।
यि दुई क्लबविचको खेल नेपाली समय अनुसार ७ बजेर ४५ मिनेटमा सुरु हुदैछ । यस अधि सम्पन्न भएको दोस्रो क्वालिफायर म्याचमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । यता चेन्नई सुपर किङग्सले मुम्बई इन्डियन्सलाई ४८ रनले पराजित गदै अन्तिम दुईको स्थान पक्का गरेको थियो ।

0 comments
Write Down Your Responses