कुरानको अपहेलनाको अभियोगमा कस्मीरमा एक चिनियाँ नागरिक पक्राउ

४ जेठ । कुरानको अपहेलना गरेको अभियोगमा पाकिस्तान प्रशासित कस्मीरमा एक चिनियाँ नागरीक पक्राउ परेका छन् ।
 कस्मीरमा बाँध बनाइरहेको एक चिनियाँ कम्पनीमा कार्यरत लीलाई प्रहरीले पक्राउ गरेको हो । कुरान जलाउनु पाकिस्तानमा गम्भीर अपराधको रुपमा लिइने भएकाले संभावित विरोध प्रदर्शनलाई मध्यनजर गर्दै चिनियाँ नागरिकलाई पक्राउ गरेको एक उच्च पाकिस्तानी अधिकारीले बताएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...