२ जेठ । पहाडी जिल्ला संखुवासभाका पर्यटकिय क्षेत्रहरु प्रचार प्रशारको अभावमा ओझेलमा परेका छन् ।
नेपाल प्रर्यटन वोडले संखुवासभालाई २०११ मा पर्यकटिय क्षेत्र गोषणा गरेपनि प्रचार प्रशार नभए पछि जिल्लाका मूख्य पर्यटन क्षेत्रहरु ओझेलमा परेका हुन । करिव २ दर्जन भन्दा वढि पर्यटन क्षेत्रको सम्भावना वोकेको जिल्लामा शिव पार्वती गुफा, मनकामना क्षेत्र, शिव धारा, गुफा पोखरी, मकालु हिमाल, नुनडाकीको तातोपानी, सभापोखरी, शिद्धकाली मंदिर लगायतका दर्जनौ स्थानहरुको प्रचार प्रशार हुन सकेका छैन्न । नेपाल सरकार र जिल्ला विकास समितिले विगत धेरै वर्षदेखि पर्यटनमा काम गर्ने रणनीति वनाए पनि वजेटको अभावमा हाल सम्म प्रचार प्रशार हुन नसकेको जिविसले बताएको छ ।

No comments:
Post a Comment