इराकमा श्रृंखलाबद्ध बम विष्फोट, ७० जनाको मृत्यु

१४ जेठ । इराकमा भएको श्रृङखलाबद्ध बम विष्फोटमा ७० जनाको मृत्यु भएको छ ।
इराकको राजधानी बग्दाद वरपरका शिया मुस्लीम बाहुल्य रहेको दर्जन भन्दा बढि बजार क्षेत्रमा बम आक्रमण भएको हो । विष्फोटको जिम्मेवारी कसैले नलिएपनि इराकमा पछिल्ला समय अलकायदा बिद्रोहीले शिया मुस्लीमहरुलाई निशाना बनाउदै आएको छ । इराकमा शिया र सुन्नी बिचको राजनैतिक विवादका कारण हिंसात्मक आक्रमणमा बढिरहेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...