चिनीयाँ प्रधानमन्त्री तीन दिने भारत भ्रमणमा

६ जेठ । चिनियाँ प्रधानमन्त्री लि खछ्याङ र भारतीय समकक्षी डाक्टर मनमोह सिंहबीच भेटवार्ता भएको छ ।
चिनियाँ व्यापारी प्रतिनिधि मण्डलको नेतृत्व गर्दै ३ दिने भारत भ्रमणमा रहेका चिनियाँ प्रधानमन्त्री ली र सिंहबीच दुई मुलुक बीचको व्यापार वृद्धि गर्ने वषयमा छलफल भएको छ । दुवै मुलुकका प्रधानमन्त्री विच चिन र भारतको सिमा विवादका बारेमा समेत छलफल भएको थियो । भारत भ्रमणका क्रममा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ मुम्बई लगायतका भारतिय औद्योगिक शहर भ्रमण गर्दैछन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...