गोलढुंगामा ३ सय २ थान गोली बरामत - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

गोलढुंगामा ३ सय २ थान गोली बरामत

Share This
७ जेठ । प्रहरीले काठमाडौंको गोलढुङ्गाबाट मलको थुप्रो भित्र लुकाएर राखिएको ३ सय दुई थान गोली बरामद् गरी सार्वजनिक गरेको छ ।

 महानगरीय प्रहरी अपराध महाशाखाले विभिन्न हतियारमा प्रयोग हुने ३ सय दुईथान गोली, तीनथान म्याग्जीन र ८ थान खोका बेबारीसे अवस्थामा बरामद् गरी मंगलबार सार्वजानिक गरेको हो । बरामद् भएका गोली एस.एल.आर, राईफल, पेस्तोल, लगाएका हतियारमा प्रयोग हुने प्रहरीले बताएको छ । विशेष सुरकीका आधारमा बरामद् भएको गोलीको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here