
महानगरीय प्रहरी अपराध महाशाखाले विभिन्न हतियारमा प्रयोग हुने ३ सय दुईथान गोली, तीनथान म्याग्जीन र ८ थान खोका बेबारीसे अवस्थामा बरामद् गरी मंगलबार सार्वजानिक गरेको हो । बरामद् भएका गोली एस.एल.आर, राईफल, पेस्तोल, लगाएका हतियारमा प्रयोग हुने प्रहरीले बताएको छ । विशेष सुरकीका आधारमा बरामद् भएको गोलीको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment