१४ जेठ । उपत्यकामा पानी वितरण गर्दै आएका खानेपानी व्यवसायीहरुले सरकारसँग २० बुँदे माग राखी मंगलबार विरोध सभा गरेका छन ।
यस अघि नै सरकारसंग वार्ता भए पनि लागु नभएको भन्दै व्यवसायीहरुले आप्mना माग सहित बिरोध गरेका हुन । पानी वितरण गर्दे आएका ब्यवसायीहरुले पानीको श्रोत बन्द हुंदा पनि सरकारले वेवास्ता गरेको, दोहोरो कर तिर्नु पर्ने लगायतका समस्या भएकाले आफ्ना मागको तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन । उपत्यकामा ७ सय ट्याङ्करहरुले दैनिक ६ करोड लिटर खानेपानी वितरण गर्दे आएका छन ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

ट्यांकर व्यवसायीले पानी वितरण गर्न छाडे
Share This
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment