चुनावमा काँग्रेसले कसैसँग गठबन्धन गर्दैनः उपसभापति पौडेल

६ जेठ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले आगामी चुनावमा कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने बताउनुभएको छ ।

सर्लाहीमा भएको पत्रकार सम्मेलनमा उपसभापति पौडेलले संविधानसभा निर्वाचनमा कुनै दलसग पनि सहकार्य नगरी २ सय ४० निर्वाचन क्षेत्रमा नै आफ्ना उम्मेद्वार उठाउने बताउनुभएको हो । उहाले क्षेत्रगत रुपमा मुद्दा मिल्ने दललाई सहयोग गर्न कांग्रेस तयार रहेको बताउनुभयो । पौडेलले बाबुराम भटट्राई नेतृत्वले गरेका राजनैतिक नियुक्ति, सरुवा र वढुवाको  निर्ण य खारेज नगरी चुनावमा जान नहुने जिकिर गर्नु भयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...