पर्यटकीय क्षेत्र व्यवस्थित गर्न सरकार तयार

५ जेठ । पर्यटन मन्त्री रामकुमार श्रेष्ठले पर्यटनको दृष्टिकोणले महत्वपूर्ण मानिएका ठाउँलाई व्यवस्थित गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
काठमाडौमा शनिबार भएको कार्यक्रममा मन्त्री श्रेष्ठले पर्यटन व्यापारले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउने भन्दै पर्यटन ब्यापार बढी हुने ठाउँहरुलाई थप ब्यवस्थित गर्न सरकार तयार रहेको बताउनुभएको होे । उहाँले नेपालमा धरै पर्यटकीय स्थलहरु रहेकाले राजनीतिक स्थिरता भए पर्यटन ब्यापारको माध्यमबाट देशले आर्थिक विकासमा ठुलो फड्को  मार्ने बताउनुभयो ।

,

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...