सुनसरीमा काठ बरामत

२ जेठ । सुनसरीको इटहरी ४ स्थित ओम हलेसी काष्ठ फर्निचर उद्योगमा जिल्ला वन कार्यालयको टोलीले छापा मारेको छ ।
 जिल्ला बन कार्यलयका प्रमुख राज बहादुर राउतको टोलिल फनिर्चर उद्योगमा छापा मारि एक सय क्युबिक भन्दा बढीको परिमाणमा रहेको अवैध सखुवाको काठ फेला परेको थियो । फर्निचर उद्योग नजिकै रहेको खोल्साको पानीमा लुकाएर राखेको अवस्थामा काठ वरामद भएको प्रमुख राउतले बताउनु भयो ।
टोलिले उद्योगमा कार्यरत २ जना कर्मचारीको मोवाइल समेत नियन्त्रणमा लिई छानबिन सुरु गरेको जिल्ला बन कार्यलयले बताएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...