अफगानिस्तानमा बम विष्फोटबाट १० जनाको मृत्यु

३० बैशाख । अफ्गानस्तानमा सडक छेउको बम विष्फोट हुँदा १० सर्वसाधारणको मृत्यु भएको छ । विष्फोटमा अन्य १२ जना घाइते भएका छन् । मृतकहरु महिला र बालबालिका समेत रहेको अफ्गानी प्रहरीले जनाएको छ । कन्दाहार प्रान्तमा भएको आक्रमणको कसैले जिम्मेवारी लिएको छैन ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...