परेवा विक्रि भयो ३ करोड ६५ लाखमा

१० जेठ ।  बिजुली भन्दा पनि तेज उड्ने बेल्जियमको एक परेवालाई एक चाइनीज व्यपारीले ३ करोड ६५ लाखमा किनेका छन् ।
यति महँगो रकममा किनेका परेवाका कारण ती व्यापारीले विश्वमा रेकर्ड कायम गरेका छन् । ती परेवालाई एउटा रेसिङको रूपमा चिन्ने गरेका छन् । व्यापारीले परेवाको नाम ओलिम्पिक स्वर्ण पदक विजेता जमैकाका युसेन बोल्टको नाममा बोल्ट राखेका छन् । बोल्ट नामको यो परेवा अक्शन साइट पीजन पैराडाइजको नाममा लिलाम भएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...