ईराकमा श्रृङखलाबद्ध बम विष्फोटमा २६ जनाको मृत्यु

३ जेठ । इराकमा भएको श्रृङ्खलाबद्ध बम विष्फोटमा २६ जनाको मृत्युभएको छ ।
 किर्कुक शहरमा भएको विस्फोटमा अन्य ४० जना घाइते भएका छन् । यसअघि बुधबार यसै क्षेत्रमा भएको विष्फोटमा १० जनाको मृत्युभएको थियो । इराकमा पछिल्लो समयमा हिंसा बढेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...