आइपिएलको प्लेअफमा राजस्थान विजयी - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

आइपिएलको प्लेअफमा राजस्थान विजयी

Share This
९ जेठ । इन्डियन प्रिमियर लिग आइपियल क्रिकेटको प्लेअफको खेलमा राजस्थान रोयल्स विजयी भएको छ ।
बुधबारराति भएको खेलमा राजस्थानले सन राइजर्स हैदरावादलाई ४ विकेटले परजित गर्दै सेमिफाइनल प्रवेश छ । प्लेअफमा पुग्दा राजस्थान र हैदराबाद तेस्रो र चौथौ स्थानमा रहेकाले सेमीफाइनल प्रबेशकालागि चेन्नाई सुपर किंग्ससँग पराजित भएको मुम्बई इन्डियन्ससँग प्रतिष्प्रधा गर्नुपर्ने भएको हो । मुम्बई र राजस्थानको खल बिहिबार हुँदैछ । बुधबाररातिको खेलमा टस जिलेर पहिले ब्याटिङ्ग गरेको हैदरावादले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ३२  रन बनएको थियो । हैदरावादका लागि शिखर दवानले ३३ , डरेन सम्मीले ३१ रनको योगदान दिएका थिए । जवाफमा १ सय ३३ रनको सामान्य लक्ष्य लिएर मैदान प्रवेश गरेको हैदरावादको सुरुवात भने राम्रो हुन सकेन हैलरावादले ६६ रन जोड्दा ५ विकेट गुमाएको थियो तर उस्का ब्रेड होड्गेले नटआउट ५४ रनको योगदान दिएपछि जित सम्भव भएको थियो । चेन्नाइ भने यस अघिनै फाइनल प्रवेश गरिसकेको छ । 

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here