६ शब्दे उपन्यास

एउटा उपन्यास सामान्यतया कति शब्दको होला ? तपाइको सोचाइमा पक्कै पनि शब्द हैन पेजमा हुनुपर्छ भन्ने कुरा आयो होला। त्यो पनि एक पेज हैन कम्तिमा पनि २०/२५ पेज हुनुपर्छ। तर यदि तपाई यस्तो सोच्दै हुनुहुन्छ भने तपाई गलत साबित हुनुहुनेछ। किनकि Ernest Hemingway को उपन्यास केवल ६ शब्दको छ। जसलाई संसारकै छोटो उपन्यासका रुपमा पनि ब्याख्या गर्ने गरिन्छ। उनको उपन्यास यस्तो छ:
For sale: baby shoes, never worn
अर्थात्
बिक्रीका लागि : कहिले नलगाइएको बच्चाको जुत्ता

विकिपीडियामा उनको उपन्यासबारे हेर्न यहाँ क्लिक गर्नुहोस्।

1 comments

It is not Novel, it is a advertise of product.

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...