चीनको पोल्ट्री फर्ममा आगलागी हुँदा मृत्यु हुनेको संख्या १ सय १२ पुग्यो

२० जेठ । चीनको जिलिन प्रान्तस्थित एक पोल्ट्री प्रशोद्धन केन्द्रमा भएको आगलागीमा परी १ सय १२ जनाको मृत्यु भएको छ ।


आगलागीका कारण तीन वटा विस्फोट भएका छन् । बाहिर निस्किने ढोका साँगुरो भएका कारण भाग्न कठिनाई भएको बताइएको छ । यो केन्द्रमा करिब एक हजार कामदार कार्यरत थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...