च्याम्पियन्स ट्रफी क्रिकेट अन्तर्गत सेमिफाइनलमा खेल सुरु - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

च्याम्पियन्स ट्रफी क्रिकेट अन्तर्गत सेमिफाइनलमा खेल सुरु

Share This
५ असार । च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगितअन्तर्गत बुधबार बाट सेमिफाइनलका खेलहरू सुरु हुँदैछन् ।
केनिनङटोन ओभलमा बुधबार राति हुने पहिलो सेमिफाइनल खेलमा समूह ‘ए’ को विजेता इंग्ल्याण्डले समूह बी को उपविजेता दक्षिण अफ्रिकाको सामना गर्दैछ ।
यी दुई टिमबीचको खेल नेपाली समयअनुसार राति साढे १० बजे सुरु हुनेछ । भारत समूह बी को विजेता तथा दक्षिण अफ्रिका उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो भने इंग्ल्याण्ड समूह ‘ए’ को विजेता तथा श्रीलंका उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here