५ असार । च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगितअन्तर्गत बुधबार बाट सेमिफाइनलका खेलहरू सुरु हुँदैछन् ।
केनिनङटोन ओभलमा बुधबार राति हुने पहिलो सेमिफाइनल खेलमा समूह ‘ए’ को विजेता इंग्ल्याण्डले समूह बी को उपविजेता दक्षिण अफ्रिकाको सामना गर्दैछ ।
यी दुई टिमबीचको खेल नेपाली समयअनुसार राति साढे १० बजे सुरु हुनेछ । भारत समूह बी को विजेता तथा दक्षिण अफ्रिका उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो भने इंग्ल्याण्ड समूह ‘ए’ को विजेता तथा श्रीलंका उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment