पेरुमा बस दुर्घटना ३० जनाको मृत्यु

६ असार । पेरुको चानचामायो क्षेत्रमा बस दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ ।

अन्य १५ जना घाइते भएका छन् । ९ जना हराइरहेको प्रहरीले जनाएको छ ।
पेरुका प्रहरी प्रमुख रोदोरिको कुबासका अनुसार लिमा शहरबाट दुई सय किलोमिटर दूरीमा रहेको तर्मा नदीनजिकैको भूमिगत राजमार्गमा बस दुर्घटना भएको हो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...