गोर्खा कप फुटबल अन्तर्गत क्वार्टर फाइनलका खेल शुरु - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

गोर्खा कप फुटबल अन्तर्गत क्वार्टर फाइनलका खेल शुरु

Share This
२४ जेठ । गोर्खा कप फुटबल प्रतियोगिता अन्र्तगत शुक्रबार हुने पहिलो क्वाटरफाइनल खेलमा मच्छिन्द्रले मनाङ म¥याङदी क्लबको सामना गर्दैछ ।
मच्छिन्द्र समुह एको बिजेताको रुपमा तथा मनाङ समुह बिको उपबिजेताको रुपमा कवटरफाइनल प्रबेश गरेको हो ।

यसअधि हिजो भएको खेलमा जित हात पार्दै जाउलाखेल युथ र ब्वाइज युनियन क्लब ले क्वाटरफाइनलमा स्थान बनाएका छन । हिमालयन शोर्पा क्लब माथी तीन–एकको जित निकाल्दै जाउलाखेल युथ क्बल समुह डिको बिजेताको रुपमा क्वाटरफाइनल प्रबेश गरेको हो ।

त्यस्तै हिजै,भएको पहिलो खेलमा ब्वाइज युनियनले फेण्ड्स क्लबमाथी एक–शुन्यको जित हात पार्दै समुह उपबिजेताको रुपमा क्वाटरफाइनलमा स्थान बनाएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here