पर्सामा चट्याङ लागेर ४ जनाको मृत्यु - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

पर्सामा चट्याङ लागेर ४ जनाको मृत्यु

Share This
३ असार । पर्साको बैरिया विर्तामा सोमबार विहान चट्याङ लागेर चार जनाको मृत्यु भएको छ ।
बैरिया विर्ता गाविस वडा नम्बर ६ मा चट्याङ लागेर ५० वर्षीय गया मुखिया, ३८ वर्षीय मनिष मिया, झौवागुठी वडा नम्बर १ का रामबाबु साहको मृत्यु भएको हो ।

त्यस्तै, ६० वर्षीय शम्भु कट्टेलको उपचारको क्रममा मृत्यु भएको छ । चट्याङ लागेर अन्य ७ जना घाइते भएका छन् । त्यस्तै, सिरहाको सुखचैना गाविस वडा नम्बर ७ मा चट्याङ लागेर आमाछोरीको मृत्युभएका छ । चट्याङ लागेर गीता देवी यादव र रिंकु यादवको मृत्यु भएको हो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here