इटलीका पूर्व प्रधानमन्त्रीलाई ७ वर्ष जेल

११ असार । इटलीका पूर्व प्रधानमन्त्री सिल्भियो बुर्लुस्कोनीलाई अदालतले ७ वर्षको जेल सजाय सुनाएको छ ।

अदालतको फैसलामा बुर्लुस्कोनीले आगामी दिनमा कुनै सार्वजनिक पदमा रहन नपाउने समेत उल्लेख गरिएको छ ।
बुर्लुस्कोनीले सन् २०१० मा धेरै रकम दिएर १७ बर्षीया यौन व्यवसायीसँग शारीरिक सम्बन्ध राखेको आरोप पुष्टि भएपछि अदालतले यस्तो फैसला गरेको हो । अदालतले बुर्लुस्कोनीमाथि राजनीतिक शक्ति दुरुपयोग गरेको आरोप समेत लगाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...