चीनको पोल्ट्री प्रशोदन केन्द्रमा आगलागी, ५५ जनाको मृत्यु

२० जेठ । चीनको जिलिन प्रान्त स्थित एक पोल्ट्री प्रशोदन केन्द्रमा भएको आगलागीमा परि कम्तीमा ५५ जनाको मृत्यु भएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...