२६ जेठ । गोर्खा कप फुटबल प्रतियोगिताअन्तर्गत आइतबार हुने तेस्रो क्वाटरफाइनल खेलमा थ्रीस्टारले जाउलाखेल युथ क्लबको सामना गर्नेछ ।
यसअघि शनिबार भएको दोश्रो क्वाटरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबलाई तीन–शून्य गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब गोर्खा कप सेमिफाइनलमा प्रवेश गरेको छ ।
पुलिसमाथि शानदार जित हात पारेको आर्मीले फाइनल प्रवेशको सम्भावनालाई बलियो पारेको छ । अब सेमिफाइनलमा आर्मीको भेट आरसीटी र ब्वाइज युनियनबीचको विजेतासँग हुनेछ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment