गोर्खा कप अन्तर्गत आइतबार जाउलाखेलले थ्रीस्टारको सामना गर्दै - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

गोर्खा कप अन्तर्गत आइतबार जाउलाखेलले थ्रीस्टारको सामना गर्दै

Share This
२६ जेठ । गोर्खा कप फुटबल प्रतियोगिताअन्तर्गत आइतबार हुने तेस्रो क्वाटरफाइनल खेलमा थ्रीस्टारले जाउलाखेल युथ क्लबको सामना गर्नेछ ।

यसअघि शनिबार भएको दोश्रो क्वाटरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबलाई तीन–शून्य गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब गोर्खा कप सेमिफाइनलमा प्रवेश गरेको छ ।

पुलिसमाथि शानदार जित हात पारेको आर्मीले फाइनल प्रवेशको सम्भावनालाई बलियो पारेको छ । अब सेमिफाइनलमा आर्मीको भेट आरसीटी र ब्वाइज युनियनबीचको विजेतासँग हुनेछ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here