धोवीखोलामा पौडी खेल्ने क्रममा तीन जना बालकको मृत्यु - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

धोवीखोलामा पौडी खेल्ने क्रममा तीन जना बालकको मृत्यु

Share This
८ असार । काठमाडौको धोबीखोलामा पौडी खेल्ने क्रममा चावहिललका ६ वर्षीय बालक लोकबहादुर विक र मैजुबहालका ५ वर्षीय बालक नविन विकको मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा डुबेका दुवैको ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै गुहेश्वरीस्थित वागमती नदीमा पौडी खेल्ने क्रममा डुबेका १५ वर्षीय बालक प्रसन्न थापाको पनि ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी प्रभाग गौशालाले जानकारी दिएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here