यातायात मजदूरबाट अरनिको राजमार्ग अवरुद्ध - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

यातायात मजदूरबाट अरनिको राजमार्ग अवरुद्ध

Share This
२७ जेठ । यातायात मजदूरहरूले अरनिको राजमार्ग अवरुद्ध पारेका छन् ।

अरनिको राजमार्ग बन्दका कारण भक्तपुर, काभ्रे र सिन्धुपाल्चोकको जनजीवन प्रभावित भएको छ । बन्दका कारण यात्रुहरू अलपत्र परेका छन् ।

यातायात मजदूरसम्बद्ध संगठनहरूले यातायात मजदूरहरूको सुरक्षा तथा हकहितलगायत ३५ सुत्रीय माग राखी यातायात बन्द गरेका हुन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here