पाकिस्तानी राजदूतावासबाट १ सय ११ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

पाकिस्तानी राजदूतावासबाट १ सय ११ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान

Share This
२७ जेठ । पाकिस्तानी  राजदूतावासले मावि र उच्चमाविमा अध्यनरत एकसय ११ जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

काठमाडौमा सोमबार भएको कार्यक्रममा पकिस्तानी राजदुत अरसद साउद खोशाले छात्रबृति रकम सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरुलाई हस्तान्तरण गर्नुभयो ।

सन् २०११ बाट पकिस्तानी राजदुतावासले मावि र उच्च माविमा अध्यनरत जेहेन्दार विद्यार्थीलाई बार्षिक रुपमा छात्रबृति अवार्डका रुपमा आर्थिक सहयोग गर्दै आएको छ । कार्यक्रममा राजदुत खोशाले नेपालसँगको मैत्रिपूर्ण सम्बन्धलाई थप गाढा बनाउने बताउनु भयो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here